एउटा काहवात छ, जो रियाज करेगा ओ राज करेगा : गायक सुरेश लामा

एउटा काहवात छ, जो रियाज करेगा ओ राज करेगा : गायक सुरेश लामा

काठमाडौं – नेपाली साँगीतिक क्षेत्रमा पछिल्लो समय एउटै गीतले चर्चित बन्न सफल गायक सुरेश लामा भन्छन्, – ‘एक काहओतै छ, जो रियाज करेगा ओ राज करेगा’ ।
गायक सुरेशले गाएका गीत चलचित्र जोनी जेन्टलमेनको ‘जव जव तिम्रो साथ मिल्दै मिल्दै गयो’ जुन निकै सुपर हिट हुन पुग्यो । यहि गीतले चर्चा बटुल्न सफल गायकलाई मोवाईलपाटी टिभीको सेलिब्रेटी टल्कमा हामीले सोधेका थियौँ – के तपाई आफुलाई स्टार ठान्नु हुन्छ ? भन्ने प्रश्नको उत्तरमा उनले भने ‘मैले आफुले आफुलाई स्टार ठान्दिन, म हिजो पनि उस्तै छु, आज पनि यस्तै नै छु जस्तो लाग्छ ।’

सुरेश भन्छन् जुनसुकै क्षेत्रमा लाग्दा हामी धैर्य र ईमान्दार भई लगनशिल्ता भएर लागी परे एकदिन अवश्य सफल भईने उनको भनाई छ ।

भिडियो..