नेपाल आइड बुद्ध लामाको पहिलो गीत ‘तिमी साथ भएपछि’ सार्वजनीक (भिडियो)

नेपाल आइड बुद्ध लामाको पहिलो गीत ‘तिमी साथ भएपछि’ सार्वजनीक (भिडियो)

काठमाडौं - नेपालको चर्चित रियालीटी शो नेपाल आइडका वुद्ध लामाले तिमी साथ भएपछि बोल रहेको पहिलो गीत बजारमा ल्याएका छन्

नेपाली गजल गीत तिमी साथ भएपछिमा निर्देशक अजुर्नन अधिकारी, उत्सव दाहालको छयाङ्कन रहेको छ भने सम्पादन उत्सव घिमिरेले गरेका छन् ।
शुरेश वाक्लेको शब्द रहेको यो गीतमा कम्पोज हरी लम्सालले गरेका छन् । उक्त म्युजिक भिडियोमा मुख्य भुमिका पल शाह र आचल शर्माको रहेको छ ।

बुद्धा लामा नेपाल आईडमा आएसँगै नेपाली संगीत क्षेत्रमा मात्र नभई विश्वमा एक होनोहार गायकको रुपमा परिचित भएका छन् ।

भिडियो..

https://youtu.be/L09aejfob7Y