हरिकाजीलाई अमेरिकाबाट सहयोग, नेतादेखि कलाकारसम्मले गरे यस्तो प्रतिबद्धता

हरिकाजीलाई अमेरिकाबाट सहयोग, नेतादेखि कलाकारसम्मले गरे यस्तो प्रतिबद्धता

काठमाडौं — करेन्ट लागेर दुवै हात र एक खुट्टा गुमाएका हरिकाजी ढुंगानालाई एक लाख १४ हजार २ सय रुपैयाँ सहयोग रकम हस्तानतरण गरिएको छ ।



उनलाई अमेरिकास्थित क्यालिफोर्निया बासोबास गर्दै आईरहेका खोटाङ्कै बाबु आचार्यको पहलमा उक्त रकम राजधानीमा मगंलबार एक कार्यक्रमबीच हस्तानतरण गरिएको हो ।

नेपालमा प्रमिला आचार्य र नेपाल कम्युनिष्ट पार्टी नेकपा खोटाङ्का सचिव राम प्रसाद दंगलको समन्वयमा उक्त रकम हस्तातरण गरिएको हो । सहयोग रकम हस्तानतरण कार्यक्रममा खोटाङ्का नेता, पत्रकार कलाकार लगायतको उपस्थिती रहेको थियो । बाँकी पुरा रिपोर्ट भिडियोमा हेर्नुहोला[ ... ]