चलचित्र क्षेत्रको एक हिम्मतिलो नाम स्वेता

चलचित्र क्षेत्रको एक हिम्मतिलो नाम स्वेता

जीवनमा थुप्रै आरोह र अवरोह भोगेकी स्वेता अहिले समाजसेवा र चलचित्रको काममा व्यस्त छिन् । यस्तै, उनको व्यापार पनि राम्रोसँग चलिरहेको छ । नायिका स्वेता खड्का नेपाली चलचित्र क्षेत्रका लागि एक हिम्मतिलो नाम हो । एक कार्यक्रममा स्वेताको बोल्ड सुन्दर तस्विर[ ... ]