कसरी बनाउने आकर्षक आफ्नो ब्रेस्ट ‘स्तन’ ?

कसरी बनाउने आकर्षक आफ्नो ब्रेस्ट ‘स्तन’ ?

आफ्नो स्तनको आकार सानो भएर तँपाई चिन्तित हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन । स्तनको बृद्धि विकास नहुँदा कयौ महिलाहरू चिन्तित हुने गर्छन् ।

कोही स्तनको सानो आकार देखेर आफ्नो व्यक्तित्व बृद्धिमा समेत कमजोरी रहेको महशुस गर्छन् भने कोही शारीरिक सुन्दरतामा कमी आएको ठान्छन्

धैरेलाई थाहा नहुन सक्छ स्तन बृद्धिका लागि घ्यूकुमारी अचुक उपाय हुन सक्छ ।प्रायः मान्छे चाँया हटाउन,कपालको स्याहार गर्न र घामबाट छालालाई जोगाउन मात्र यसको प्रयोग हुने ठान्छन् । घ्यूकुमारीे प्रयोगले प्राकृतिक रुपमा स्तनको आकार बढाउन सहयोग गर्छ । धेरै मान्छेको धारणा के छ भने घ्यूकुमारी स्तनमा लेपन गर्दा मात्र होइन यसको नियमित सेवनले पनि स्तनको बृद्धि विकासमा सहयोग पुग्ने गर्छ ।

घ्यूकुमारीमा फायटोएसट्रोजन हुने गर्छ जसले शरीरको एसट्रोजनको मात्रालाई बृद्धि गरी स्तनको आकार बढाउन मद्दत गर्छन् । यदि एलोबेरालाई कपालमा लगाउने हो भने यसले शरीरको रक्त सञ्चालनमा मद्दत गर्दछ । शरीरमा कहिँ चोटपटक लाग्यो भने भनि यसको प्रयोगले निको बनाउने गर्छ ।

hot-and-sexy-girl-bed-bra=big-boobs-cuty-sexy-girl (1)
एलोबेराको प्रयोगले स्तनको भागमा रहेको न्यूट्रियनट र अक्सीजन पु–याउन मद्दत पुग्दछ । स्तन तल झर्ने समस्याबाट छुटकारा पाउन अमिनो एसिडको आवश्यता पर्दछ जुन एलोबेरामा पाउने गर्छन् ।

अमिनो एसिड शरीरको लागि अत्यावश्यक पर्दछ र स्तनको आकार बढाउने पनि मद्दत गर्छ । मानव शरीरभित्र अमिनो एसिड उत्पादन प्रक्रिया नहुँने हुँदा एलोबेराको मार्फत यसको सेवन गर्न सकिन्छ । जसको लागि नियमित एलोबेराको जुस पिउने बानी राम्रो हुन्छ ।

एलोबेरामा भिटामिन ए, बी, सी र ई को साथसाथै मिनरल्स, कपर र जिंक, पोटाशियम जस्ता तत्वहरू पाउने गर्छन् । यी भिटामिन तथा मिनीरल्सबाट स्तनको आकार बृद्धिमा मद्दत पुग्दछ ।
१, महिलाहरुको दुई वक्षस्थल मध्ये बायाँको वक्षस्थल दायाँको भन्दा केही ठूलो हुने गर्छ । दुई वक्षस्थल कहिल्यै पनि एउटै साइजको नहुने अध्ययनको दावी छ । यस्तै, निप्पलको आकार पनि फरक फरक हुने गर्छ भने दिशा समेत फरक—फरक हुने गर्छ ।
२, महिलाको वक्षस्थलको वरीपरी रौहरू हुने पनि अध्ययनले बताएको छ । महिलाको शरिरको रंग अनुसार नै स्तन वरपरको रंग फरक हुने बताइएको छ । ३, स्तनमा मांसपेशी हुँदैन । त्यसकारण स्तनलाई फिट राख्नका लागि युवतीहरुले एक्सरसाइज गर्छन्, । जसले उनीहरुको छातीलाई टाइट राख्न सहयोग गर्छ ।
र, टोण्ड फिगरका लागि पेक्टोरल मसल्स सम्बन्धी एक्सरसाइज हुन्छ ।
३, महिलाहरूको वक्षस्थलको तौल औसत ०.५ किलो ग्राम हुन्छ । वक्षस्थलमा उनीहरुको शरिरमा हुने चिल्लो पदार्थको ४.५ प्रतिशत बोसो रहेको हुन्छ । महिलाको वक्षस्थल उमेर बढ्दै जाँदा बढ्दै जान्छ र बोसोको मात्रा पनि बढ्दै जान्छ । ४, विश्वका करिब २० लाख महिलाले आफ्नो वक्षस्थलको शल्यक्रिया गरी वक्षस्थलको आकारलाई ठुलो बनाउने गरेका छन् । ५, निप्पल लिक तब हुनसक्छ, जब महिलाहरुले ब्रेस्टफिड गराएका हुँदैनन् ।

६, महिलाहरूको वक्षस्थल सामान्य अवस्थामा भन्दा रिसाएको बेला ठुलो हुन्छ । विज्ञहरुको अनुसार महिलाहरू रिसाएको बेला महिलाको वक्षस्थल समेत फुक्ने गर्छ ।
७, एक अध्ययनअनुसार कफीमा क्याफिन हुन्छ, जसले स्तनलाई थप संवेदनशील बनाउँछ ।
८, हिड्दा होस् या जगिङ गर्दा या त कुनै काम गर्दा महिलाहरुको स्तन बढी नै उफ्रने गर्छ । यसले महिलाहरुलाई थप स्वास्थ्य समस्या उत्पन्न हुन सक्छ ।

यसले महिलालाई वक्षस्थल दुखाई समस्या बढाउने हुनाले महिलाले भित्रि वस्त्र ठिकसँग प्रयोग गर्नु उपयुक्त हुने सल्लाह चिकित्सकहरुको रहेको छ। उनीहरूले यदी भित्री वस्त्र मिलाएर लगाउने हो भने स्तनको दुखाईबाट बच्न सकिन्छ ।
९ ठिक ढंगले कपडा तथा ब्राजस्ता बाहिरी लेयर नलगाउने हो भने निप्पलमा अनावश्यक घर्षण हुन्छ, जसका कारण ब्लिडिङ हुनसक्छ ।
१०, महिलाको अन्तरवस्त्र बिक्रि गर्ने कम्पनी इन्टीमेसीद्धारा गरिएको सर्भेका अनुसार १५ प्रतिशत महिलाहरु आफ्नो खास वक्षस्थलको साइज भन्दा १ वा २ इन्च ठूलो ब्रा लगाउँछन् । ८५ प्रतिशत महिलाले गलत साइजको ब्रा लगाउँछन् ।
११, अर्को एक अध्ययनकाअनुसार स्तनको मसाजले क्यान्सरको खतरा कम गर्छ ।
१२, स्तन मसाज गर्दा अक्सिटोसिनको श्राव हुन्छ । त्यो हर्मोन जुन विपरित लिंगीसँग अंगालो मार्दा रिलिज हुन्छ ।
१३, सन् २००६ मा गरिएको एक सर्भेक्षण अनुसार ८२ प्रतिशत युवतीहरु वक्षस्थलको स्पर्शबाटै यौन सम्बन्धका लागि उत्तेजित हुने गर्छन् ।
१४, विज्ञहरुको अनुसार कतिपय महिलाले आफ्नो स्तनमा रहेको निप्पलको घर्षणबाटै अर्गाज्म सेक्सका दौरान पाउने आनन्द प्राप्त गर्छन् ।
१५, क्यानडामा गरिएको शोधका अनुसार स्तन प्रत्यारोपण गराउने महिलाहरुमा आत्महत्या गर्ने जोखिम ७३ प्रतिशत बढि हुन्छ ।
१६, स्मोकिङ गर्ने महिलाको स्तन छिट्टै खुकुलो हुन्छ ।
यस्तो असर सिगरेटमा हुने केमिकलका कारण देखिन्छ । यसले शरीरको इलास्टिनलाई टुटाउने काम गर्छ, जसका कारण समय नै नहुँदै स्तन झोलिन थाल्छ ।१७, विज्ञहरुको अनुसार गरीब पुरुषहरुले ठूलो वक्षस्थल भएका महिलालाई मन पराउँछन् भने धनी पुरुषहरुले सानो वक्षस्थल भएका महिला रोज्छन् ।
१८, सबैलाई थाहा छ, पुरुषको पनि ‘निप्पल’ किन हुन्छ ? किनकी हरेक भ्रुण पहिले स्त्रीको रुपमा नै विकास हुन सुरु गर्छ । त्यसपछिमात्रै त्यसमा बदलाव आएर पुरुष बन्ने हो । पुरुषको रुपमा विकास हुनुअगावै निप्पलको विकास भइसक्छ । एजेन्सीको सहयोगमा