सपनाको प्रतिफल: कस्तो सपना देख्दा के हुन्छ ?

सपनाको प्रतिफल: कस्तो सपना देख्दा के हुन्छ ?

भनिन्छ सपनामा मानिसले विपनामा गर्न नसकेको कुराहरु देख्छन् अनि सपनाले विपनाका कुराहरुको संकेत पनि गरेको हुन्छ। हाम्रो सांस्कृतिक मान्यताले पनि सपनालाई विशेष महत्व दिएको छ। यहाँ  सपनाको फलको उल्लेख गरिएको छ।

मोटो गोरु देखे – अन्न सस्तो हुने

चामल देखे – शत्रुता समाप्त

पूजा(पाठ गरेको देखे – समस्याको अन्त्य

शिशु चलेको देखे – रोकेको धन प्राप्त हुन् सक्ने

कुनै फलको गुडी देखे – शीघ्र धन लाभ

पलंग पर सोना( गौरव प्राप्ति

हराभरा जंगल देखे – प्रसन्नता मिल्ने

खुला दरवार देखे – नया व्यक्ति मित्रता बन्न सक्ने

बन्द दरवार देखे( धनको नोक्सान

खाएको देखे – धन र प्रसिद्धि प्राप्ति

चश्मा लगाएको देखे – ज्ञान बढ्ने

महिलाले हस्तमैथुन गरेको देखे – धन प्राप्ति

पूरी खाएको देखे – प्रसन्नताको समाचार मिल्ने

तावा देख्ने – गुप्त रहस्य पत्ता लाग्ने

बत्ति बालेको देखे – नया अबसर पाउने

आकाशमा बिजुली चम्केको देख्नु – कार्य व्यवसायमा स्थिरता

मासु – आकस्मिक धन लाभ

विदाई समारोह – धन(सम्पतीमा वृद्धि

भाचिएको छत देख्नु( हरेको धन प्राप्ति

सेतो परेवा देख्नु – शत्रु मित्र बन्न सक्ने

मौरी देखे – मित्रतामा प्रेम बढ्न सक्ने

पन्जा देखे( अचानक धन लाभ

सिंह जोडी देखे – दांपत्य जीवन सफलता उन्मुख

मैना देखे – उत्तम स्वास्थ्य

आभूषण देखे – कुनै काम पूरा हुने

जामुन खाना( समस्या टाढा हुने

जुवा खेलेको देखे – व्यापारमा लाभ

खच्चर देखे – धन संबंधी समस्या

समाधि अरेको देखे – सौभाग्य प्राप्ति

आफै उडेको देखे – कुनै पनि समस्या हटाउनु

लडाई देखे – प्रसन्नता प्राप्त

लड़ाईमा मरेको देखे – राज प्राप्तिको योग

गोबर देखे – पशुको व्यापारमा लाभ

सुपारी देखे – रोगबाट मुक्ति

लठ्ठी देखे – आराम प्राप्ति

खाली बैलगाडा देखे – नोक्सानी हुने सम्भावना

सलाई कोर्नु – धनको प्राप्ति

सीना या आंख खुजाना/ धन लाभ

लाश देखे – बिमारी टाढा

चुरा देखे – सौभाग्य वृद्धि

धन उधारो देखे – अत्यधिक धन प्राप्ति

चन्द्रमा देखे – सम्मान मिल्ने

चांदी देखे – धन लाभ

खेतमा पाकेको गहु देखे – धन लाभ

फल(फूल खाएको देखे – धन लाभ

चश्मा लागेको देखे – ज्ञानमा वृद्धि