चर्चित गायिका सहिमा श्रेष्ठ र गायक सन्दिप न्यौपाने ढिकिच्याउ खेल्दै(भिडियो सहित)

चर्चित गायिका सहिमा श्रेष्ठ र गायक सन्दिप न्यौपाने ढिकिच्याउ खेल्दै(भिडियो सहित)

 

काठमाडौँ : चर्चित गायिका सहिमा श्रेष्ठ तथा दर्जनौ गीतहरुमा सुमधुरआवाज भरिसकेका गायक सन्दिप न्यौपानेको डान्सिङ बिटमा रहेको नयागित "ढिकिच्याउ" को  म्युजिक भिडियो सार्बजनिक भएको छ l  नेपालीसांगीतिक क्षेत्रमा चर्चाको शिखरमा पुग्न सफल तथा एक पछि अर्को राम्रोराम्रो गितहरु नेपाली सांगीतिक बजारमा पस्केर सम्पुर्ण नेपाली गितसंगीतको पारखिहरुको रोजाइमा पर्न सफल सुमधुर आवाजकी धनि सुन्दरीचर्चित गायिका सहिमा श्रेष्ठ र गायक सन्दिप न्यौपानेले फरक शैलीको गितसांगीतिक बजारमा लिएर आएका छन् l 

गायक सन्दिप न्यौपानेको शब्द, संगीतकार गोबिन्द मधुर आचार्यको संगीतरहेको यस गीतको म्युजिक भिडियोलाई छायाँकार टंक केसीले छायांकनगरेका हुन् भने निर्देशक सुनिल क्षेत्रिले निर्देशन गरेका हुन् l भिडियोलाईबिकाश ज्ञवालिले सम्पादन गरेका छन l म्युजिक भिडियोमा नायिका खुस्बुखड्का तथा ठिटोज एण्ड टिम र सुनिल क्षेत्रिको दमदार अभिनय र नृत्य देख्नसकिन्छ l भिडियो हेर्नुहोस :

https://www.youtube.com/watch?v=gsKS5daFYHg&feature=share