रामचन्द्र काफ्ले र पूर्णिमा लामाको ‘हाम्रो नवीन नगर’ भन्ने देशभक्ति गीत सार्बजनिक(भिडियो सहित)  

रामचन्द्र काफ्ले र पूर्णिमा लामाको ‘हाम्रो नवीन नगर’ भन्ने देशभक्ति गीत सार्बजनिक(भिडियो सहित)  

काठमाडौं । हाम्रो नवीन नगर भन्ने देशभक्ति गीतको म्युजिक भिडियो हिजोएक कार्यक्रममा सार्वजनिक भएको छ ।उक्त गीतको शब्द नवीन नगरउपभोक्ता तथा टोल विकास समितिको अध्यक्ष रामशरण न्यौपानेको रहेकोथियो भने गायक/गायीकामा रामचन्द्र काफ्ले र पूर्णिमा लामाको मिठो स्वररहेको छ । गीतमा आरोह नेपालीको संगीत र हेको छ भने एरेन्जर अशोकराईले गरेका थिए । गीतको भिडियोको छायाँकन विक्रम कार्की र दिपकगिरीले गरेका थिए । उत्पादक तथा वितरक जनता डिजिटल फिल्मस् प्रा.लि. ले बजारमा ल्याएको हो ।

सन्देशमुलक गीतको भिडियोमा ६ जना राष्ट्रिय कलाकारका साथमा साठीभन्दा बढिको कोरस रहेको छ । कलाकारहरुमा अहिलेको चर्चित मोडलकरिश्मा ढकाल, सिर्जु अधिकारी, कला लम्साल, सनध्या पौडेल, सोभाभण्डारी र जस्मीन मगरको अभिनय रहेको छ र साथमा नवीन नगरका सचिवचेतनारायण न्यौपानेको अभिनय रहेको छ ।  गितको हरेक शब्द–शब्दलेजनचेतनामुलक सन्देश दिनुका साथै समाज विकास र समृद्ध राष्ट्र बनाउनेसपना बोकेको सन्देश दिन्छ । भिडियो हेर्नुहोस : 

https://www.youtube.com/watch?v=eSXf20yAD0s