विश्वकप फुटबल: नकआउट चरणमा को-को भिड्ने ?

विश्वकप फुटबल: नकआउट चरणमा को-को भिड्ने ?

काठमाडौं – विश्वकप फुटबलको नकआउट चरणको समीकरण पूरा भएको छ ।

बिहीबार राति भएको खेलमा बेल्जियमले इंग्ल्याण्डलाई १–० गोल अन्तरले हराएको हो । उसका लगि ५१ औं मिनेटमा जुनेजाजले गोल गरे ।

समूह चरणको सबै खेल जितेको बेल्जियम समूह जीको विजेता बनेको छ भने इंग्ल्याण्ड उपविजेता भएको छ ।

को-को भिड्ने ?

यो खेलसँगै विश्वकपको नकआउट चरणको समीकरण पूरा भएको छ ।

प्री-क्वार्टरफाइनलको पहिलो खेल फ्रान्स र अर्जेन्टिनाबीच हनेछ भने अन्तिम खेल कोलम्बिया र इंग्ल्याण्डको हुनेछ ।

शनिबार

फ्रान्स VS अर्नेन्टिना

उरुग्वे VS पोर्चुगल

आइतबार

स्पेन VS रसिया

क्रोएसिया VS डेनर्माक

सोमबार

ब्राजिल VS मेक्सिको

बेल्जियम VS जापान

मंगलबार

स्वीडेन VS स्वीट्जरल्याण्ड

कोलम्बिया VS इग्ल्याण्ड