अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन : रोनाल्डोको ‘अलौकिक’ खेल

अहिलेसम्मकै उत्कृष्ट  प्रदर्शन : रोनाल्डोको ‘अलौकिक’ खेल

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको ‘ह्याट्रिक’ विश्वकपको अहिलेसम्मकै उत्कृष्टमध्येको प्रदर्शन भनी प्रशंसा गरिएको छ। उक्त खेल कस्तो थियो ।

उनलाई विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रमा लडाए र उनको टोलीले पेनाल्टी पायो।

पेनाल्टीमा उनले गोलपोस्टको दाहिनेतिर हाने र पोर्चुगललाई अग्रता दिलाए।
आफ्नो अदभूत क्षमता देखाउने क्रममा ३३ वर्षीय रोनाल्डोले कतिखेर खेलमा जोडतोडले लाग्ने र कतिखेर शक्ति सञ्चित गर्ने भन्ने तय गरे।
पहिलो हाफको उतरार्द्धतिर उनले अर्को गोल थपेर स्पेनी गोलकिपर डाभिड डे खयालाई फेरि पराजित गरे।
त्यसपछि यो उत्सवको माहोल बन्यो।
साथीहरूले खुसीले उनलाई घेरे।
ब्ँएरन्भ्त्त्थ्
रियल मड्रिडका लागि खेलेका दुई खेलाडी रोनाल्डो र स्पेनी सेर्जेइ रामोसबीच फरक टोलीमा रहँदा कुनै कटुता देखिए। रामोसले रोनाल्डोलाई उठाउन मद्दत गरेको दृश्य देखियो।बीबीसीबाट

हेरौं तस्बिरमा