ब्रेकअपपछि परिवर्तन ट्याटु (फोटोफिचर)

ब्रेकअपपछि परिवर्तन  ट्याटु (फोटोफिचर)

प्रेममा पर्दा मानिसहरुले आफ्ना प्रेमी वा प्रेमिकाका तस्बिर वा नाम शरिरमा खोपाउने गर्दछन् । मायाको चिनोको रुपमा प्रेमी प्रेमिकाको नाम खोपाउने चलन बढ्दो छ । तर मानिसको मन परिवर्तन हुन कति बेर । मायामा हुँदा पीडा बिर्सेर खोपाएको ट्याटु ब्रेकअपछि घाँडो हुन्छ । ट्याटु बनाउन भन्दा मेटाउन अपनाइने लेजर विधि निकै महँगो हुन्छ । त्यसकारण ट्याटुलाई परिवर्तन गर्नु सिवाय अन्य विकल्प रहँदैन ।

यहाँ त्यस्तै परिवर्तित ट्याटु दिइएका छन् । हेरौं तस्बिरमाः

 एजेन्सी