आईपीएलः सन्दिप मुम्बईविरुद्ध खेल्दै

आईपीएलः सन्दिप मुम्बईविरुद्ध खेल्दै

काठमाडौं – दिल्ली डेयरडेभिल्सको अन्तिम खेलमा पनि सन्दिप लामिछाने खेल्ने भएका छन् ।

दिल्लीले अन्तिम खेलमा केहीबेरमा मुम्बईसँग खेल्ने बताईएको छ । उसको टिममा एक सदस्य मात्र परिर्वचन भएको हो ।

अवेश खानको स्थानमा लिम प्लंकेट आएका छन् भने अन्य सदस्य परिर्वतन भएको छैन । प्ले अफमा स्थान बनाउन मुम्बईलाई भने जित्नै पर्ने दबाब रहेको छ ।