सन्दिपलाई भारतीय क्रिकेटरले दिए बधाइ

सन्दिपलाई भारतीय क्रिकेटरले दिए बधाइ

काठमाडौं – इन्डियन प्रिमियर लिगअन्तर्गत दुई खेलमा सानदार प्रदर्शन गरेका नेपाली स्पिनर सन्दीप लामिछानेले आईतबार मुम्बई इन्डियनविरुद्धको बलिङमा २ बिकेट लिएका थिए ।

उनको यो सिजनको आईपीएलमा तेस्रो तथा यस सिजनको अन्तिम खेल हो। उनले मुम्वइ इन्डियनका ब्याट्सम्यान सुर्यकुमार यादवलाई आउट गरेका थिए ।

मौका पाउनासाथै उनले जसरी बलिङ गरे त्यसले सम्पूर्ण विश्व क्रिकेटमा अमिट छाप छाडेका छन्।
उनलाई अहिले बधाई दिनेहरुको लर्को लागेको छ ।