नेपाललाई विश्वकपसम्म लैजाने ट्रफी पारसको हातमा

नेपाललाई विश्वकपसम्म लैजाने ट्रफी पारसको हातमा

भोलि मार्च ४ देखि जिम्बाब्बेमा हुने विश्वकप छनोट प्रतियोगिताको ड्रफीको साथमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का । आज जिम्बाब्बेमा आयोजित विश्वकप छनोट प्रतियोगिताको पत्रकार सम्मेलनमा यो फोटो खिचिएको हो । आगामी विश्वकपसम्म पुग्न नेपालले यो प्रतियोगिताको फाइनलसम्म पुग्नुपर्नेछ । तस्वीर सौजन्यः रमण शिवाकोटी