'सगुन' जति चलायो उति पैसा कमाउन सकिने सामाजिक संजाल

'सगुन' जति चलायो उति पैसा कमाउन सकिने सामाजिक संजाल

सामाजिक संजाल फेसबुक, ट्वीटर, इन्स्टाग्राम जस्तै सोसल नेटवर्क भएपनि सगुनमा विशेष फिचर छन्। सगुनको थप विशेषता के हो भने फेसबुक, ट्वीटरमा जति समय बिताए पनि प्रयोगकर्ताले आर्थिक लाभ लिन सक्दैनन् तर सगुनले स्मार्ट कार्डमार्फत आफ्ना प्रयोगकर्ताले आर्थिक लाभ समेत लिन सक्ने अप्सन तयार पारेको छ।

सामाजिक संजालमा स्मार्टकार्डमार्फत आर्थिक उपार्जन पनि गर्न सकिने योजना भित्र्याउन सफल भएपछि ‘हाइटेक’को विश्व बजारको ध्यान सगुनले तानेको हो। यसै सिलसिलामा सगुनको स्थापनाको आवश्यकता किन आइपर्यो ? सगुनलाई इकमर्सको रुपमा परिवर्तन गर्न किन आवश्यक पर्यो? सगुन अरु सामाजिक सञ्जाल फेसबुक तथा इन्स्टाग्राम भन्दा फरक कसरी छ? अनि अमेरिकन रक्षा मन्त्रालयको सुरक्षित जागिर छोडेर उद्यमी बन्न तपाईलाई केले प्रेरित गर्यो? लगायतका प्रश्नको जबाफमा सगुनका संस्थापक गोबिन्द गिरी यसो भन्छन् । सगुनका संस्थापक गिरीसँग एक ख्यातीप्राप्त अंग्रेजी अनलाईन समाचारले लिएको अन्तर्बार्ता पढ्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।