सिद्वार्थ बैंक र आइएमई डिजिटल बीच सम्झौता

सिद्वार्थ बैंक र आइएमई डिजिटल बीच सम्झौता

आइएमई डिजिटल र सिद्वार्थ बैंकबीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्झौता भएको छ।
सम्झौता अनुसार सिद्वार्थ ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ र बैंकले सेवाग्राही आइएमई पे वालेटमा बैंक लिङ्क गर्ने गर्ने छ।

सिद्धार्थ बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज र विभिन्न प्रकारका अनलाइन भुक्तानी सेवाका अतिरिक्त मनी ट्रान्सफर सम्बन्धी सुविधा पनि प्राप्त गर्नछन्।